चीनमा अध्यक्ष माओले 1949मा साम्यवादी क्रान्ति ल्याए पछि 1956 मा हनड्रेड फ्लावर्स ब्लुम अभियान चलाए। यस अभियानबाट चीनमा वामपन्थी विचारधारा समर्थित कति बुद्धिजीवी वा आम जनता रहेका छन आकलनमा सहयोग गर्यो। यसको एक साल पछि एन्टि राइटिस्ट अभियान अघि ल्याए 1956 मा। दक्षिणपन्थी बुद्धिजीवीहरूको पहिचान र उनीहरूलाई क्रान्तिको समर्थनमा ल्याउने अभियान थियो यो। तर उग्रवामपन्थी क्रान्तिकारीहरूले यसलाई एक कदम अघि लगेर चीनका बुद्धिजीवीवर्गको ठूलो समूह जसमा शिक्षक, वैज्ञानिक, दार्शनिक, संगीतकार, लेखक, भाषाविद, इतिहासकार, धर्मशास्त्री थिए सबैलाई हिरासतमा लिए वा हत्या गरिदिए । इतिहासकारहरू बताउँछन् यस अभियानमा अनुमानित साढे पाँच लाख भन्दा अधिक बुद्धिजीवी मारिए । क्रान्तिकारीहरूले अभियानको लगत्तै पछि माओले फेरि अचीनमा अध्यक्ष माओले 1949मा साम्यवादी क्रान्ति ल्याए पछि 1956 मा हनड्रेड फ्लावर्स ब्लुम अभियान चलाए। यस अभियानबाट चीनमा वामपन्थी विचारधारा समर्थित कति बुद्धिजीवी वा आम जनता रहेका छन आकलनमा सहयोग गर्यो। यसको एक साल पछि एन्टि राइटिस्ट अभियान अघि ल्याए 1956 मा। दक्षिणपन्थी बुद्धिजीवीहरूको पहिचान र उनीहरूलाई क्रान्तिको समर्थनमा ल्याउने अभियान थियो यो। तर उग्रवामपन्थी क्रान्तिकारीहरूले यसलाई एक कदम अघि लगेर चीनका बुद्धिजीवीवर्गको ठूलो समूह जसमा शिक्षक, वैज्ञानिक, दार्शनिक, संगीतकार, लेखक, भाषाविद, इतिहासकार, धर्मशास्त्री थिए सबैलाई हिरासतमा लिए वा हत्या गरिदिए । इतिहासकारहरू बताउँछन् यस अभियानमा अनुमानित साढे पाँच लाख भन्दा अधिक बुद्धिजीवी मारिए । एन्टिराइटिस्ट अभियानको लगत्तै पछि माओले फेरि अर्को अभियान ल्याए जसलाई ग्रेट लीप फर्वर्ड भनिन्छ । यो कार्यक्रम 1957 देखि 1961 सम्म चल्यो । ग्रेट लीप फर्वार्ड कार्यक्रमको लक्ष्य थियो उत्पादन क्षमता बडाएर चीनलाई पन्द्र बर्ष भित्रै अमेरिका र ब्रिटेन भन्दा समृद्ध बनाउनु। तर यो योजना विहीन गरिएको कार्यक्रमले परिणाम भयानक ल्यायो। मानव इतिहासमा सबैभन्दा ठूलो कृतिम अकाल यस अभियानले ल्यायो । इतिहासकारहरू बताउँछन् यसले गर्दा डेढ करोढ देखि लिएर पाँच करोढ सम्म चीनका मानिसहरूको खाना नपाएर अकाल मृत्यु भयो।
र्को अभियान ल्याए जसलाई ग्रेट लीप फर्वर्ड भनिन्छ । यो कार्यक्रम 1957 देखि 1961 सम्म चल्यो । ग्रेट लीप फर्वार्ड कार्यक्रमको लक्ष्य थियो उत्पादन क्षमता बडाएर चीनलाई पन्द्र बर्ष भित्रै अमेरिका र ब्रिटेन भन्दा समृद्ध बनाउनु। तर यो योजना विहीन गरिएको कार्यक्रमले परिणाम भयानक ल्यायो। मानव इतिहासमा सबैभन्दा ठूलो कृतिम अकाल यस अभियानले ल्यायो । इतिहासकारहरू बताउँछन् यसले गर्दा डेढ करोढ देखि लिएर पाँच करोढ सम्म चीनका मानिसहरूको खाना नपाएर अकाल मृत्यु भयो।
एन्टिराइटिस्ट क्याम्पेन अन्तर्गत दक्षिणपन्थी बुद्धिजीवीहरूलाई पुनर शिक्षा दिन वा उनीहरूलाई वामधारामा समर्थित बनाउन पुनर शिक्षा शिविरमा बन्दी बनाइन्थ्यो। यस्तो पुनरशिक्षा शिविर चीनको धेरै ठाउँहरूमा स्थापना गरिएको थियो।
यो उपन्यासले यस्तै एक रिएडुकेशन क्याम्पको चित्रण गरेको छ।
लेखक लियान्केले उपन्यासका कुनै पात्र पात्रालाई नाम दिएको छैन । सबैको नाम उनीहरूको पेशा वा जुन कुराको विशेषता थियो त्यही नामले पुकारिएको छ, जस्तै लेखक, प्रध्यापक, संगीतकार, धर्मशास्त्री, कोषकार, विद्वान् इत्यादि । यो क्याम्पको सञ्चालक एक युवा राजनैतिक सदस्य छ र उसलाई बच्चा वा चाइल्ड भनिएको छ। बच्चाको स्वभाव बालक जस्तै छ। शिविरमा रिएडुकेशनका निम्ति आएका सबैलाई अपराधी भनिएको छ र उनीहरूलाई अपराधी जस्तै यहाँ राखिएको पनि हुन्छ। बच्चाले अपराधीहरूलाई काम लगाउँछ र काम राम्रो गरेमा उनीहरूलाई पुरस्कार दिन्छ र काम ठिक नगरे दण्ड दिन्छ ।
लेखक एक प्रसिद्ध व्यक्ति थिए र उसको नाम देश विदेशमा फैलिएको थियो । देशको ठूलाठूला नेताहरू विदेश भ्रमणमा जाँदा उसको किताब ती विदेशी अधिकारीलाई उपहारस्वरूप चडाउँथे। तर अहिले ऊ दक्षिणपन्थी अपराधी भएको कारण रिएडुकेशन शिविरमा प्रताडित छ। उसलाई अरुलाई जस्तो काम दिएर थप कृषक काम दिएको हुन्छ । उसले शिविरमा हुने सबै अपराधीको गतिविधि, गुप्त बातचित जासुसी गरेर रिपोर्ट बनाएर शिविर सञ्चालकलाई समय समयमा बुझाउनु पर्छ। उसले तर चलाकृषकखी गर्छ र यहीबाट उसको अलग्गै किताब पनि लेख्ने विचार राख्छ जो चाहिँ वास्तविक कुरा होस। यसरी उसले एकैचोटि चारवटा किताब तयार गर्न थाल्छ ।यही चारवटा किताब हो यो उपन्यास।
पहिलो किताब हो उसले बुझाउनु पर्ने क्रिमिनल रिकर्ड, दोस्रो हो ओल्ड कोर्स , तेस्रो हो हेभन्स चाइल्ड र चौथो हो न्यु मिथ अफ सिसिपस।
शिविरका सबैजनाका किताबहरू हुन्छ । ती किताबहरू कुनै प्रतिबन्धित हुन्छ । सबै प्रतिबन्धित किताबहरू जब्त गरिन्छ । प्रतिबन्धित किताबमा धार्मिक किताब पहिलो नम्बरमा आउँछ ।
आरम्भमा अपराधीहरूलाई गहू खेती गर्न लगाउँछ। हुनत यिनीहरू कोही पनि कृषक थिएन । तर पनि लक्ष्य दिएर यति उमार्नु पर्छ भनेर त्यहाँको निर्जर जमिनम खेती गर्न लगाउँछ।
पछि गएर सबैलाई फलाम र स्टिलको उत्पादन गर्न लगाउँछ।यसको निम्ति उनीहरूले भट्टी बनाउनुपर्छ । भट्टीमा आगोको निम्ति त्यहाँ छेउछाउमा भएको रुखहरू ढाल्न थाल्छ। त्यो स्थानमा पहिला घना जंगल थियो । तर भट्टीको निम्ति यति धेरै रुख काटिन्छन त्यो घना जंगल अब मरुभूमि जस्तो जताततै देख्न सकिने समतल भूमि बन्दछ। जंगल मासिए पछि त्यहाँको चराचुरुङ्गी जीवजन्तू पनि हराउँछ।
यसको निम्ति उनीहरूले भट्टी बनाउनुपर्छ । भट्टीमा आगोको निम्ति त्यहाँ छेउछाउमा भएको रुखहरू ढाल्न थाल्छ। त्यो स्थानमा पहिला घना जंगल थियो । तर भट्टीको निम्ति यति धेरै रुख काटिन्छन त्यो घना जंगल अब मरुभूमि जस्तो जताततै देख्न सकिने समतल भूमि बन्दछ। जंगल मासिए पछि त्यहाँको चराचुरुङ्गी जीवजन्तू पनि हराउँछ।
जग्गजमिन विरान भइसके पछि उप्जाव यसको निम्ति उनीहरूले भट्टी बनाउनुपर्छ । भट्टीमा आगोको निम्ति त्यहाँ छेउछाउमा भएको रुखहरू ढाल्न थाल्छ। त्यो स्थानमा पहिला घना जंगल थियो । तर भट्टीको निम्ति यति धेरै रुख काटिन्छन त्यो घना जंगल अब मरुभूमि जस्तो जताततै देख्न सकिने समतल भूमि बन्दछ। जंगल मासिए पछि त्यहाँको चराचुरुङ्गी जीवजन्तू पनि हराउँछ।
राम्रो हुन छाडछ।
राम्रो हुन छाडछ।
शिविरमा खानपिनको राम्रो बन्दोबस्त थियो पहिला। तर देशमा अकाल पर्न थाले पछि त्यहाँ अन्नपानी आउन कम हुँदै जान्छ र एकसमय यस्तो आउँछ केही आउँदैन । शुरु शुरूमा अपराधीहरू त्यो निर्जर बनबाट जे जति पाउँछ त्यही ल्याएर भोक मेट्छन। तर रुखपात केही नभएको त्यो ठाउँबाट उनीहरूको पेट भर्ने सामग्री पाउन छोडछ।
शितकालमा स्थिति झन भयानक हुन्छ। भोकले एकएक गर्दै प्राण त्याग्छ। शुरूमा ज्यान जानेको उनीहरूले शवदफन राम्रै गर्छ।
केही समयपछि तिनीहरूले देख्छ दफन गरेको शव कसैले निकालेर मृत शरीरको अङ्ग भङ्ग देख्छन् । अन्दाज गर्छ कोही मानवभक्षी भएको छ।
जाडोले र भोकले धेरै मर्न थाल्छ । सबै भोकाएका छन र कमजोर भएका छन। लाशलाई टाढा लगेर दफन गर्ने शरीरमा तागत छैन । यसैले शिविर भित्रको एउटा घरमा उनीहरूले लाश राख्न थाल्छ।
केही पछि शिविरका सदस्यले देख्छ त्यहाँ राखेका मृत शरीरको पनि अङ्गहरू हराइरहेका छन। शिविरका धेरै सदस्यहरू अब मानवभक्षी भइसकेका छन बाँच्नको लागि ।
भयकंर अकालको चपेटामा शिविरको मुखिया पनि पर्दछ ।
उपन्यासमा रहेको मिथ अफ सिसिपसको पुनर्लेखन चाखलाग्दो रहेछ।
यो कथामा एउटा मान्छेले पहाडमाथि ढुंगा चडाउँछ तर त्यो ढुंगा लडेर फेदमा आइहाल्छ र यही ढुंगा घरि घरिघरि उभो चडाउने क्रम अनन्त चल्छ। लियान्के यसमा एउटा सुन्दर बालक ल्याएको छ। त्यो मान्छेलाई यो सुन्दर देख्न पाउने लालसा हुन थाल्छ र ढुंगा ठेल्नु परेको पीडा भुल्दछ।
भगवानलाई यो मान्छे प्रसन्न भएको उचित लाग्दैन यसैले यो उल्टा गरिदिन्छ । अब त्यो मान्छेले ढुंगा तलबाट होइन तर माथि बाट तल झार्नु पर्ने हुन्छ। यसो गर्दा उसलाई दोहोरो समस्या पर्छ। माथिबाट तल बल लगाएर ढुंगा झार्नु र फेरि बल गरेर उकालो चढनु।
लियान्के भन्छ पहिलो कथामा मान्छे पाश्चात्य संसारको हो भने दोहोरो दुख पाउने दोस्रो कथाको पूर्वीय मान्छे हो।
यो उपन्यासले हामीलाई पाठ सिकाउँछ
कुनै पनि देश एक व्यक्ति र एक विचारले चल्न सक्दैन । त्यस्तो देश देशवासीको निम्ति भयानक हुन्छ ।
Comments
Post a Comment