सिक्किम डायरी - ४
असामान्य सामान्य विकास
१993 देखि १99५ सम्म म दक्षिण जिल्ला विकास अधिकारी रहेको थिएँ। सिक्किममा यसलाई डिडिओ भन्ने चलन थियो। हाल यो उपाधिमा कुनै पद छैन। विकास विभाग अन्तर्गत पर्ने कार्यलय हो यो।
विकास अधिकारी रहेको थिएँ। सिक्किममा यसलाई डिडिओ भन्ने चलन थियो। हाल यो उपाधिमा कुनै पद छैन। विकास विभाग अन्तर्गत पर्ने कार्यलय हो यो।
क्रमको एक महत्त्वपूर्ण हिस्सा हो आइआरडिपी, एकीकृत ग्रामीण विकास योजना। यही योजनाभित्र पर्ने एक कार्यक्रम थियो जसलाई छोटकरीमा ड्वार्का भनिन्थ्यो। यसको पूर्ण रूप हो डेवलोपमेन्ट अफ वुमन एन्ड चाइल्ड इन रुरल एरियाज। हुनत महिला र बालबालिका भनिएको थियो तर बालबालिकामाथि कुनै कार्यक्रम गरिएको देखिएन र यसको निर्देशिकामा पनि उल्लेख थिएन। महिलाको सशक्तीकरण भए पछि बालबालिका सुरक्षित भइहाल्छ भन्ने धारणा बनिएको थियो सायद। यसमा समूहको गठन हुन्थ्यो र उत्पादनशील उद्धम प्रोत्साहन गरिन्थ्यो। बेंकबाट ऋण उपलब्ध गराइन्थ्यो र जसको पचास प्रतिशत हिस्सा सरकारले सब्सिडी दिन्थ्यो।
यस्तै एक योजना हेर्न गएको थिएँ मेरा सहयोगीहरू लिएर। कुखुरा पालनको परियोजना थियो। दलका सदस्यहरूले आफ्नो घरको छेउ खोर बनाएर कुखुरा पालन चलाइरहेका थिए। यसैकारण घर घर हेर्दै गइरहेका थियौं। यस्तैमा एक अत्यन्त दयनीय अवस्थामा रहेको दलको एक सदस्य देखियो। दुईजना साना साना बालकहरू रहेछन्, दुवै खाली खुट्टा अर्ध नग्न। भुडी पुट्ट लागेका। पहेँलो शरीर। आँखाहरू मुर्झाएको जस्तो। देख्दै टिठलागेर आउने। वास्तवमा तिनीहरू भयंकर कुपोषणको सिकार १993 देखि १99५ सम्म म दक्षिण जिल्ला विकास अधिकारी रहेको थिएँ। सिक्किममा यसलाई डिडिओ भन्ने चलन थियो। हाल यो उपाधिमा कुनै पद छैन। विकास विभाग अन्तर्गत पर्ने कार्यलय हो यो।
थिए। उनीहरूकी आमा हेर्दा उस्तै कमजोर बदहाल देखिन्थिन। केश नकोरिएको। अनुहारमा कुनै ज्योति नभएको। घर मुली जिउडाल ठूलै भए पनि जर्जर परेको लुगा लगाएको। उसको अनुहार पनि धर्सा धर्सीले भरेको। गरिबीको प्रहार गहिरो लागेको बुझिन्थ्यो। मैले उसँग बातगर्न चाहँदा समूहकी नेतृत्व गर्ने महिलाले मलाई भनी "सर, तपाईं ऊसँग नबोल्नुहोस। उसको बोलिबचन नराम्रो छ।" हास्दै फेरि बताएकी थिई बोले लाजमर्दो पार्छ भनेर। पछिबाट थाहा पाएँ उसको बोली नै गाली हुँदोरहेछ।
समूह अध्यक्षाको कुराले मलाई मैले चिनेको एक पञ्जाबी महिलाको सम्झना आयो। १९८४ मा म निर्वाचन विभागमा कार्यरत थिएँ। त्यहाँ एच आर गुप्ता मेरा अग्रज अधिकारी थिए। उनी दिल्लीको निर्वाचन आयोगबाट यहाँ सिक्किममा आएका थिए। पञ्जाबको भए पनि उनी हिन्दू तर पत्नी भने सिख पञ्जाबी थिइन। यस्तै ५२ - ५३ की। उनले एकदिन मलाई भनी उनी कुनै पनि अचिनारु व्यक्तिप्रति विश्वास राख्तिनँ। त्यति मात्र नभएर हरेक ती व्यक्ति जसलाई उनी चिन्दैनबालबालिकान उनको लागि चोर डाकु हत्यारा र पुरुष भए बलात्कारी पनि हुन। उनको लागि सबै त्यस्तै हुन जबसम्म त्यो व्यक्तिले सावित गरेर देखाउँदैन एक असल इमानदार र सम्वेदनशील हुन भनेर।
हुनु चाहिँ उनले भारत पाकिस्तानको विभाजनको बीभत्स दृश्य भोगेकी रहिछन। त्यही समयदेखि उनको अन्य व्यक्तिप्रतिको भावना निर्माण भएको रहेछ।
जुन व्यक्तिले जन्म लिएर होश सम्हाल्न थाले पछि नै गरिबी भोकमरी थिचोमिचो अनवरत सहेर आएका छन उसको निम्ति समाज या संसार नै नर्क लाग्नु, क्रोधित भइरहनु अन्य सबैलाई शंका र घृणाको दृष्टिले हेर्नु स्वाभाविक नै हो। यहाँ मलाई त्यस्तै लाग्यो ।
मेरा सहयोगीहरू उसित सोधपुछ गर्न लागे। उनले भने उनको १९ डेसिमल जमिन छ भनेर। तर मलाई भने त्यति भए जस्तो लागेन। भिरालो जमिन, एक छेउमा भने तीस फिट जति चौडा परेको, एकपटि खोल्सा। त्यही सानो कुखुराको खोर बनाएको थियो। दस बाह्र वटा थिए।
नाम्ची शहरको छेउको गाउँमा यति भयानक गरिबीले ग्रस्त गाउँवासी छन थाहा पाउँदा म पनि चकित नै भएँ। निकै बेर त्यहाँ रहेका सबैसित सरसल्लाह गरेपछि एउटा विचार निस्क्यो उसको सबैभन्दा ठूलो समस्या घर हो। उसको आफ्नो घर कुखुराको खोर भन्दा केही ठूलो मात्र थियो। चित्रले बारबेर गरेको र छप्परको डाडाभाट बाँसको थियो। बर्खामा बसी नसक चुहिने। पाँचजनाको परिवार।त्यति सानो घर, त्यही भित्र जसोतसो अँगेटी लगाएर बनाएको खाना पकाउने ठाउँ।
त्यो समयमा इन्दिरा आवास योजना अनुसूचित जाति र अनुसूचित जनजातिको निम्ति मात्र योजना थियो। उसको घर कसरी बनाउने समस्या आयो।
अर्को दिन कार्यलय आए पछि फेरि निर्देशिका विस्तृत रुपमा पढेँ। हालै नयाँ जारी भएको संसोधित निर्देशिका थियो। नयाँ निर्देशिका एक निर्देश थपिएर आएको रहेछ। अन्यको निम्ति तीनप्रतिशत धनराशि गृह निर्माण हेतु रहेछ। मैले यही तीन प्रतिशत प्रावधान रहेको आधारमा प्रतिवेदन बनाएँ। यस्तो प्रतिवेदन मात्र एक लाभार्थीको निम्ति बनाउनु हुँदैन। यसैले जिल्लाभरिको दशजनाको नाम लगाएँ। अन्य नामहरू पञ्चायत र विधायकको सिफारिसमा टिपिएको थियो। दुई महीनापछि यो प्रस्ताव पारित भएको सूचना आयो।
नौजना लाभार्थीको सूचना पञ्चायत र विधायकलाई दिएँ तर यो विशेष लाभार्थीको सूचना आफैसित राखेँ। समूहको १993 देखि १99५ सम्म म दक्षिण जिल्ला विकास अधिकारी रहेको थिएँ। सिक्किममा यसलाई डिडिओ भन्ने चलन थियो। हाल यो उपाधिमा कुनै पद छैन। विकास विभाग अन्तर्गत पर्ने कार्यलय हो यो।
र पञ्चायतलाई बोलाइ पठाएँ। उनीहरूसित बहस भयो। हामीलाई याद थियो यो व्यक्तिले घर आफै बनाउन सक्दैन। पैसा हातमा पर्यो भने मदपान गरेर सक्छ। नभए पनि दुरुपयोग गर्ने हो। समूह मुखियालाई मैले जिम्मेवारी लिने आग्रह गरेँ। ऊ विश्वासी रहेको मलाई थाहा थियो। उसले जिम्मेवारी लिने सहज स्वीकार गरी एक गरिब मान्छेको कल्याण हुनेछ भनेर।
र पञ्चायतलाई बोलाइ पठाएँ। उनीहरूसित बहस भयो। हामीलाई याद थियो यो व्यक्तिले घर आफै बनाउन सक्दैन। पैसा हातमा पर्यो भने मदपान गरेर सक्छ। नभए पनि दुरुपयोग गर्ने हो। समूह मुखियालाई मैले जिम्मेवारी लिने आग्रह गरेँ। ऊ विश्वासी रहेको मलाई थाहा थियो। उसले जिम्मेवारी लिने सहज स्वीकार गरी एक गरिब मान्छेको कल्याण हुनेछ भनेर।
लाभार्थी आफै पनि काठ मिस्री काम गर्न अभ्यस्त भएको जानकारी आयो। जति पनि काठको काम हुन्छ उसैले गर्ने । अर्को विषय के पनि थियो भने नयाँ घर बनाउनलाई उसको पुरानो घर भत्काउनु पर्ने थियो। त्यतिञ्जेल त्यो परिवार कहाँ राख्ने प्रश्न पनि थियो। यसैले ऊसित व्यक्तिगत रुपमा चर्चा नगरी नहुने भयो। मैले पञ्चायतलाई भनेँ। यसरी उसले उसको नयाँ ठूलो र पक्की घर बनिँदैछ भनेर थाहा पायो। नयाँ घर नबनिन्जेल पत्नी र नानीहरू माइतीघर बस्ने बन्दोबस्त भयो ।
इन्दिरा आवास योजना मैदान क्षेत्रलाई हेरेर लागत राखिएको हुन्छ जो पहाडी क्षेत्रको निम्ति अपुग हुन्छ। यसैले तप आवश्यकता पर्दछ। यो थप रकम लाभार्थी आफैले या बाहिरी सहयोगबाट जुटाउनु पर्छ। यहाँ यो लाभार्थी न त आफै थप रकम जुटाउन सामर्थ्य राख्ने थियो न उसले कसैसित सहयोग लिन सक्ने थियो। यसैले हामीले विभागभित्रबाट या व्यक्तिगत रुपमा भए पनि जे जति हुनसक्छ थप रकम मिलाउने विचार गर्यौँ।
हप्ता दिनपछि मेरो कार्यलय बाहिर निकै ठूलो स्वरले कराइरहेको सुनेँ। बेल बजाएर अफिस पिउनलाई बाहिर हेर्न पठाएँ। उसले खबर ल्यायो बाहिर १५-२० जना गाउँलेहरू आएर हल्ला मचाइरहेका छन र मलाई गाली गरिरहेका छन । मैले उनीहरू सबै भित्र आउन भनी भनेँ । मैले देखे त्यो हुललाई स्थानीय पञ्चायतले नेतृत्व गरेको रहेछ। उसलाई बसाएँ र सोधेँ। ऊ एकक्षण घोप्टेर बसिरह्यो नबोली। उसको पछाडिबाट एकदुई जना कराउनु थाले बोल्नोस। यस्तो अन्याय चल्दैन। हामीलाई न्याय चाहिन्छ । अत्याचार चल्दैन। उनीहरू मलाई जोरजोरले गालि र अनेक थरी भनेर बदनाम गरिरहेका थिएँ । घरिघरि मलाई कुटिहाल्ला जस्तो मुड्की देखाइरहेको र रिसले मुरमुरिएर अघिपछि सरिरहेको थियो एकजना।
कुरा केही बुझिरहेको थिइनँ। उनीहरू पाखुरा सुर्किँदै पनि थिएँ । एकमनले सोँचे पुलिस बोलाउँ कि भनेर। तर मलाई आत्मविश्वास थियो म समाधान गर्न सक्छु भनेर।
निकै गम्भीर भएर पञ्चायतले भन्यो इन्दिरा आवासमा बनाइरहेको घर बनाउने कुराको विरोध गरेको रहेछ। उनीहरूले भने जुन व्यक्तिको निम्ति घर बनाइँदैछ, त्यो मान्छे ठिक छैन र उसको घर बनाउनु हुँदैन।
मैले सम्झाएँ यो घर आफ्नो घर बनाउन नसक्ने गरिबहरूको निम्ति मात्र हो। धन हुने राम्रो कमाइ गर्ने धेरै जग्गा जमिन र नौकरी रकमकोगर्नेहरूको निम्ति होइन। उनीहरूलाई सोधेँ के यो व्यक्ति गरिब छैन ? धनी छ ? उनीहरूले बताए हुनत गरिब नै हो तर घर बनाइदिनु हुँदैन। त्यसको घर बनिन्छ भने उनीहरू सबैको घर बनाइदिनु पर्छ । मैले पञ्चायतलाई सोधेँ ककसको कच्चा घर छ ? उसको जवाफ आयो यहाँ आउने सबैको पक्का च्यादर घर छ। दुईजनाको दुई तले बिल्डिङ नै छ।
एकक्षण त हैरान भएँ।
फेरि सोधेँ तपाईंहरू मध्ये को चाहिँ १993 देखि १99५ सम्म म दक्षिण जिल्ला विकास अधिकारी रहेको थिएँ। सिक्किममा यसलाई डिडिओ भन्ने चलन थियो। हाल यो उपाधिमा कुनै पद छैन। विकास विभाग अन्तर्गत पर्ने कार्यलय हो यो।
यो व्यक्ति जतिकै गरिब वा ऊ भन्दा अझ गरिब छ ? उनीहरूले भने ऊ जस्तो भातै खानु जहान छोराछोरी पाल्न नसक्ने चाहिँ कोही छैन।
त्यसो हो भने किन यति विरोध गरेको तपाईंहरूले
उनीहरूले अचम्भको जवाफ दियो। भन्यो अब त्यसको पक्की घर बनेपछि त्यो धनी हुन्छ । अहिले त्यसले हाम्रो काम गरिरहेको छ। पक्की घर भए पछि धन कमाए पछि त्यसले कहाँ टेर्छ ! हामी त्यो हाम्रो बराबर भएको हेर्न चाहँदैनौं।
मैले बुझेँ उनीहरूलाई जस्तै सम्झाए बुझाए पनि मान्ने होइन। यसैले मैले भने म तपाईहरू सबैलाई कुनै न कुनै योजनामा सामेल गराउनेछु। छुटको लोन, बायोग्यास प्लान्ट, प्रेसर कुकर जस्ता कुरा मिलाउन सकिनेछ। यसको लागि १993 देखि १99५ सम्म म दक्षिण जिल्ला विकास अधिकारी रहेको थिएँ। सिक्किममा यसलाई डिडिओ भन्ने चलन थियो। हाल यो उपाधिमा कुनै पद छैन। विकास विभाग अन्तर्गत पर्ने कार्यलय हो यो।
आवेदन गर्नु पर्नेछ । पञ्चायत बाबुले सिफारिस गरे पछि एकएक गरेर सबैले पाउनु हुनेछ।
आवेदन गर्नु पर्नेछ । पञ्चायत बाबुले सिफारिस गरे पछि एकएक गरेर सबैले पाउनु हुनेछ।
यति सुनिसके पछि उनीहरू सन्तुष्ट भए। एक युद्ध जिते जस्तो भाव उनीहरूको अनुहारमा देखिए। यसपछि बिदा लिए।
यो समय सिक्किमको सङ्क्रमण कालीन समय थियो। गाउँ बस्तीमा राजनैतिक चेतले पलट लिन लागिरहेको र आम जनताले सरकारी अधिकारी भन्दा राजनैतिक कार्यकर्ताहरू क्षमता अधिक भएको र झुकाव उतातिर बडन लागेको थियो।
मलाई महसुस भयो हामी जस्तो अधिकारी गाउँघरमा बेसी देखिनु वा चिनिनु हुँदैन। पर्दाको पछाडि बसेर काम सम्पन्न गर्नु सटीक हुनेछ लागेको थियो।
विभिन्न कारणहरूले घर बनाउनुमा ढिविभिन्न कारणहरूले घर बनाउनुमा ढिलाइ भयो। यद्यपि पाँच महीनाभित्र भने घर चिटिक्क बनेर बस्न लायकको भएको फोटो मलाई देखाइयो। पानी, फुटपाथ र पाइखाना सबै बन्दोबस्त गरिएको थियो।
लाइ भयो। यद्यपि पाँच महीनाभित्र भने घर चिटिक्क बनेर बस्न लायकको भएको फोटो मलाई देखाइयो। पानी, फुटपाथ र पाइखाना सबै बन्दोबस्त गरिएको थियो।
विभिन्न कारणहरूले घर बनाउनुमा ढिलाइ भयो। यद्यपि पाँच महीनाभित्र भने घर चिटिक्क बनेर बस्न लायकको भएको फोटो मलाई देखाइयो। पानी, फुटपाथ र पाइखाना सबै बन्दोबस्त गरिएको थियो।
समूहकी अध्यक्षाले पनि मलाई बोलाएकी थिई । घर पाउनेले मलाई चिन्दैन र एकपटक उसले मलाई चिनोस भनेर कसले गर्दा उसले पायो भनेर। मैले भनेँ मलाई चिनेर के गर्नु ? उसले मलाई चिन्नु ठूलो कुरा होइन, मुख्य कुरा उसको समस्या समाधान हुनु हो।
त्यही सालको दशैको छेकमा म रकरकमकोमको बजारको एक दोकान अघि केही खरिद गर्नलाई उभिरहेको थिएँ ऊ आफ्नो दुई छोराछोरी र गृहिणीसित बाटो हिडिरहेको देखेँ। सबै सुकिला लुगा रकमकोलगाइराखेका, एक सुखी परिवार जस्तो देखिएको । उसले फर्केर मतिर हेरे, तर मलाई चिन्दैन थिए।🤨 ऊ आफ्नो एक बच्चाको हात समातेर अघि बडिरह्योविभिन्न कारणहरूले घर बनाउनुमा ढिलाइ भयो। यद्यपि पाँच महीनाभित्र भने घर चिटिक्क बनेर बस्न लायकको भएको फोटो मलाई विभिन्न कारणहरूले घर बनाउनुमा ढिलाइ भयो। यद्यपि पाँच महीनाभित्र भने घर चिटिक्क बनेर बस्न लायकको भएको फोटो मलाई देखाइयो। पानी, फुटपाथ र पाइखाना सबै बन्दोबस्त गरिएको थियो।
। पानी, फुटपाथ र पाइखाना सबै बन्दोबस्त गरिएको थियो।
। पानी, फुटपाथ र पाइखाना सबै बन्दोबस्त गरिएको थियो।
विभिन्न कारणहरूले घर बनाउनुमा ढिलाइ भयो। यद्यपि पाँच महीनाभित्र भने घर चिटिक्क बनेर बस्न लायकको भएको फोटो मलाई 🤨देखाइयो। पानी, फुटपाथ र पाइखाना सबै बन्दोबस्त गरिएको थियो।
Comments
Post a Comment